साउदी अरबले विदेशी कामदारको अवस्था सुधार गर्न रोजगारदाताका लागि समयसीमा थप्यो
clickmandu.com · Sun Jul 12 06:47:28 GMT 2026

एजेन्सी । साउदी अरबले लामो समयदेखि म्याद सकिएका वा श्रम अनुमति नभएका विदेशी कामदारहरूको अवस्था कानुनी रूपमा सुधार गर्न रोजगारदाताहरूका लागि तय गरिएको समयसीमा २०२६ डिसेम्बर ३१ सम्मका लागि थप गरेको छ ।
फ्य्रागोमेनको प्रतिवेदन अनुसार, यस म्याद थपले व्यवसायहरूलाई कानुनी मापदण्डहरू पूरा गर्न थप ६ महिनाको समय उपलब्ध गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)