ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र (तस्बिरहरू)
nepalsamaya.com · Wed Aug 26 11:37:29 GMT 2026

रसुवाबाट आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी क्षेत्रमा पुग्दा नदीको बहाव असामान्य रूपमा बढेको छ।
बाढीले गल्छी आसपासका नदी तटीय क्षेत्र र पूर्वाधारमा प्रभाव पारेको दृश्य ड्रोनबाट कैद गरिएको छ। बाढी गल्छी आसपास पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)