भोटेकोशी बाढी: ‘र्यापिड एक्सन टिम’ गठन, खोज तथा उद्धार तीव्र
nepalpress.com · Wed Aug 26 11:37:38 GMT 2026

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा आज बिहान गएको भीषण बाढीलगत्तै खटिएको ‘र्यापिड एक्सन टिम’को तीव्र सक्रियताका कारण उद्धार तथा राहत सहजीकरण प्रभावकारी भएको छ ।
बाढीको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छुट्टाछुट्टै उच्चस्तरीय एक्सन टिम गठन गरी बिहानैदेखि खोजी तथा उद्धार सुरु गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)