बाढीका कारण रसुवा आसपासका दर्जन बैंक शाखा कार्यालयमा क्षति
baahrakhari.com · Wed Aug 26 11:39:55 GMT 2026

काठमाडौं । तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लाहरूका नदी तटीय क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरू क्षति भएका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार, प्रभावित क्षेत्रमा ९ वटा वाणिज्य बैंकका शाखाहरू, केही विकास बैंक र एउटा वित्त कम्पनीको शाखा रहेको छ । जसअनुसार उक्त क्षेत्रमा रहेका करिब एक दर्जन बढी बैंकका शाखा कार्यालयहरू पनि अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)