रासायनिक मलको अभावमै रोपाइँ गर्न बाध्य भए सुदूरपश्चिमका किसान
nepalviews.com · Sun Jul 12 06:52:31 GMT 2026

धनगढी । सधैंझैं यस वर्ष पनि सुदूरपश्चिममा रासायानिक मलको अभाव उच्च रह्यो । लामो सयम मल पाउने आशामा बसेका किसान अन्ततः मल विना नै रोपाइँ गर्न बाध्य भएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का मनबहादुर चौधरी असार तेस्रो सातासम्म पनि रासायनिक मलको प्रतिक्षामा बसे । मलका लागि यहाँका हरेक सहकारी धाइरहे तर, कतै पनि मल पाइने अवस्था नभएपछि चौधरी मल बिनानै रोपाइँमा व्यस्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)