रसुवा बाढी प्राकृतिक विपद् मात्र नभई जलवायु न्यायको मुद्दा : खुस्बु ओली
barnanmedia.com · Wed Aug 26 11:49:07 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले रसुवामा हालै आएको विनाशकारी बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र नभई जलवायु संकट र जलवायु न्यायसँग जोडेर हेर्नुपर्ने बताएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले रसुवामा बाढीले सिर्जना गरेको विनाशको दृश्य अत्यन्तै पीडादायी र भयावह रहेको बताउँदै देश शोकमा डुबेको उल्लेख गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)