रसुवा बाढीबाट १९ पुल र ४० किलोमिटर सडकमा क्षति
nepalsamaya.com · Wed Aug 26 11:56:14 GMT 2026

काठमाडौं। तिब्बत क्षेत्रबाट आएको रसुवा बाढीका कारण १९ वटा पुल क्षतिग्रस्त भएको छ।
बुधवार बिहान आएको बाढीले त्रिशूली नदीका १९ वटा पुल क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ। विभागका सूचना अधिकारी शुभाञ्जन दाहालका अनुसार अहिलेसम्म त्रिशूली नदीका १९ वटा पुल क्षतिग्रस्त छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)