वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै
kendrabindu.com · Sun Jul 12 07:14:48 GMT 2026

इनरुवा (सुनसरी) । जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक सागसब्जी खेतीमार्फत सफल उद्यमीका रूपमा स्थापित भएका छन् ।
मलेसियामा र माल्दिभ्समा आठ वर्ष बिताएका उनले आफ्नै तथा भाडामा लिएको १२ कठ्ठा जग्गामा मौसमी र बेमौसमी सागसब्जी खेतीबाट मनग्गे आम्दानी गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)