संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)
khabarhub.com · Sun Jul 12 07:20:23 GMT 2026

काठमाडौं – सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)