एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
ratopati.com · Wed Jul 01 20:20:54 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा इङ्गल्याण्डका कप्तान ह्यारी केनले कंगो विरुद्ध २–१ को रोमाञ्चक कमब्याक जित दिलाउने क्रममा फुटबल जगतका सर्वकालीन महान् खेलाडी पेलेका दुईवटा ऐतिहासिक कीर्तिमानहरू एकै पटक तोडेका छन् ।
एटलान्टा स्टेडियममा भएको यस भिडन्तमा केनले गरेको दुई गोलले इङ्गल्याण्डलाई अन्तिम १६ मा मात्र पुर्याएन, उनलाई फुटबल इतिहासको एउटा विशिष्ट स्थानमा समेत स्थापित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)