वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै
khabarhub.com · Sun Jul 12 07:23:07 GMT 2026

इनरुवा – जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक सागसब्जी खेतीमार्फत सफल उद्यमीका रूपमा स्थापित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)