सोलुखुम्बुमा कृषि अनुदानको ‘ग्राउन्ड टेस्ट’ : संयुक्त अनुगमनमा फार्मदेखि उद्योगसम्मको कडा निरीक्षण
kalakarmi.com · Sun Jul 12 07:28:06 GMT 2026

सोलुखुम्बु- राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सोलुखुम्बुमा सञ्चालन भइरहेका कृषि, पशुपालन तथा व्यावसायिक योजनाहरूको अन्तर–निकाय संयुक्त स्थलगत अनुगमन गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका योजनाहरूको प्रभावकारिता, पारदर्शिता तथा अनुदानको वास्तविक सदुपयोग भए–नभएको मूल्यांकन गर्ने उद्देश्यले शनिबार जिल्लाका विभिन्न कृषि फार्म, किवी बगैंचा, दुग्ध उद्योग तथा माछा फार्मको विस्तृत निरीक्षण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)