कालीमाटी बजारमा गोलभेडाको मूल्य घट्यो, प्रतिकेजी रु ३५ सम्म
halokhabar.com · Sun Jul 12 07:21:00 GMT 2026

×
काठमाडौं, २६ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार गोलभेडाको मूल्य थप घटेको छ । सानो लोकल गोलभेडा प्रतिकेजी न्यूनतम रु ८ मा झरेको छ भने ठूलो नेपाली गोलभेडा रु ३५ देखि ४५ र टनेल गोलभेडा रु १३ देखि २२ प्रतिकेजीमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)