समानुभूतिको खडेरी
nepalviews.com · Sun Jul 12 07:19:38 GMT 2026

काठमाडौंको त्रिपुरेश्वरमा बिहीबार दिउँसै आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।
घटनाअघि प्रहरीले उनको मोटरसाइकलमा ‘ह्विल लक’ गरेको, १ हजार रुपैयाँ जरिवाना तिराएको र त्यस क्रममा केहीबेर प्रहरीसँग भनाभन भएको विवरण सार्वजनिक भएका छन् । यो घटनाको थुम्कोमा ‘एक हजार जरिवाना’ र ‘प्रहरीसँगको विवाद’ देखिए तापनि मृतकको आर्थिक, सामाजिक र पारिवारिक पृष्ठभूमिले उनीभित्र ठूलै ज्वालामुखी बाफिएर रहेको देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)