फेरि गाउँ पस्यो ‘ध्रुवे हात्ती’
nepalpress.com · Sun Jul 12 07:25:19 GMT 2026

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २३ मा आमा छोराको ज्यान लिएको ध्रुवे हात्ती हप्ता दिनपछि माडी नगरपालिका पुगेको छ ।
ध्रुवेले गएराति माडी- १, बनकट्मा एक घर भत्काएको छ । स्थानीय अजय बोटका अनुसार गएराति करिब साढे १ बजे ध्रुवेले गाउँ पसेर आतंक मच्चाएको थियो । हात्तीले दीपक बोटेको घर भत्काउन थालेपछि गाउँले त्रसित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)