वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन
canadanepal.com · Sun Jul 12 07:25:44 GMT 2026

काठमाडौँ- शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै आयमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै स्थानीय उपभोक्ताको आर्थिक अवस्था सुधारका लागि विभिन्न व्यावसायिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
वन व्यवस्थापन समितिले बाँस, फलफूल, बेसार खेती तथा लघुउद्यममार्फत आम्दानी बढाउँदै स्थानीयका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)