बाढीले २२ वटा पक्की पुल र ५ वटा बेलिब्रिज बगायो
clickmandu.com · Wed Aug 26 12:18:25 GMT 2026

काठमाडौं । भोटेकोशीमा आएको बाढीले रसुवागढीदेखि धादिङ गल्छीसम्मका २२ वटा पक्की पुल बगाएको छ ।
रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा २२ वटा पक्की पुल, ५ वटा बेलीब्रिज बगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)