फाइनल प्रवेशका लागि अब अर्जेन्टिना र इंग्ल्यान्ड भिड्ने
barnanmedia.com · Sun Jul 12 07:27:16 GMT 2026
अर्जेन्टिना र इङल्यान्ड फिफा विश्वकप-२०२६ को सेमिफाइनलमा प्रवेश गरेका छन्।
आज बिहान भएको खेलमा अर्जेन्टिना स्विट्जरल्यान्ड र इंग्ल्यान्ड नर्वेलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)