नाइमाले भन्यो - ईभीको मोटर क्षमता परीक्षणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड आवश्यक
nepalviews.com · Sun May 17 15:09:09 GMT 2026

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) को मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनका लागि स्पष्ट राष्ट्रिय मापदण्ड आवश्यक रहेको अटोमोबाइल व्यवसायीहरूले बताएका छन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले विज्ञप्ति जारी गर्दै ईभीको मोटर क्षमता परीक्षण र प्रमाणीकरणसम्बन्धी एकीकृत कार्यविधि तथा संस्थागत परीक्षण प्रणाली आवश्यक रहेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)