राप्रपा प्रमुख सचेतक खुश्बु ओलीलाई कसले किन दियो बलात्कार र ज्यान मार्ने धम्की?
canadanepal.com · Wed Jun 10 10:36:15 GMT 2026

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले संसद्मा नेपालको रैथाने पहिचान र सनातन राज्यको विषय उठाएकै कारण आफूलाई सुनियोजित रूपमा ज्यान मार्ने र बलात्कार गर्ने धम्की आएको सनसनीपूर्ण खुलासा गर्नुभएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले नेपाल ९० प्रतिशत सनातनीहरू बसोबास गर्ने मुलुक भएकाले यसलाई 'सनातन राज्य' घोषणा गरिनुपर्छ भनी सदनमा राखेको वैचारिक मतका कारण आफूमाथि चौतर्फी हमला भइरहेको जानकारी गराउनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)