‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’
khabarhub.com · Sun Jul 12 07:39:45 GMT 2026

काठमाडौं- केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दै अहिलेकै अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताए । अझ उनले पैँतीस सय तिरेर एक लाख रुपैयाँको ग्यारेन्टी गर्ने विषय सञ्चालन असम्भव भएको पनि बताए । अर्थमन्त्रीको सो भनाइपछि सामाजिक सञ्जालमा उनको धेरैले आलोचना गरेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)