विश्वकप २०२६: सेमिफाइनलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इङ्गल्यान्ड आमनेसामने
nepalnews.com · Sun Jul 12 07:41:55 GMT 2026
काठमाडौँ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। क्वार्टरफाइनलका प्रतिस्पर्धात्मक खेल सम्पन्न भएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो।
यसपटक फाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन र इङ्गल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। उपाधि दाबेदार मानिएका यी चार टोलीले विश्वकपको फाइनल यात्राका लागि कडा चुनौती प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)