रसुवा बाढी अपडेटः मृतकको संख्या एक हजार १२७ पुग्यो, साढे ४ हजार बढी अझै बेपत्ता
deshsanchar.com · Wed Sep 02 04:16:00 GMT 2026

रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार १२७ पुगेको छ। नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी मृत्यु भएका १ हजार १२७ जनाको शव फेला परेको हो । यस अवधिमा १ हजार ११३ शवको जाँच मुचुल्का भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)