विष्णु माझीको यसपालिको तीज गीत- 'घरबार'
setopati.com · Wed Sep 02 09:47:00 GMT 2026

गायिका विष्णु माझीले यसवर्ष पनि तीज गीत सार्वजनिक गर्ने भएकी छन्।
हरेक वर्ष तीज गीतका कारण चर्चामा रहने माझीको यसवर्षको तीज गीत 'घरबार' सार्वजनिक हुने तयारीमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)