‘बाढीका घाइतेका लागि काठमाडौंमा गर्न सकिन्छ रक्तदान’
onlinekhabar.com · Wed Aug 26 11:50:25 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि घाइते तथा प्रभावितको उपचारमा रगतको आवश्यकता बढ्न सक्ने देखिएको छ । प्राकृतिक विपद्का बेला एकैपटक धेरै घाइतेको उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले रक्तसञ्चार केन्द्रहरूमा पर्याप्त रगत मौज्दात राख्नु चुनौतीपूर्ण हुन्छ ।
यस्तो अवस्थामा स्वस्थ नागरिकले रक्तदान गर्नु किन आवश्यक छ ? कहाँ गएर रक्तदान गर्न सकिन्छ ? एकपटक दिएको रगत कति व्यक्तिका लागि उपयोगी हुन्छ र विपद्का बेला रक्तसञ्चार व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयमा परोपकार प्रसूति तथा स्त्री अस्पतालको रक्तसञ्चार सेवा केन्द्रका इन्चार्ज परशुराम दाहाल सँग अनलाइनखबरकर्मी सुमित्रा लुईंटेल ले गरेको कुराकानी:
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)