नेपाललाई तत्काल सहयोग गर्न भारत, चीन र विश्व बैंकले देखायो तत्परता
setopati.com · Wed Aug 26 12:31:40 GMT 2026

विपदग्रस्त नेपालका बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।
बाढीको समाचार बाहिर आएलगत्तै बिहान १०:३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप २५ अर्ब रुपैयाँ सहयोग गर्न सकिने जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)