सुदन किराँती भन्छन्- सुहाङलाई श्रम संस्कृतिमा भित्र्याएर मुख्यमन्त्री बनाउन पाए हुन्थ्यो
nepalpress.com · Wed Aug 26 12:33:55 GMT 2026

गाइघाट । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले एमालेका युवा नेता सुहाङ नेम्वाङलाई पार्टीमा भित्र्याएर कोशी प्रदेशको मुख्यमन्त्री बनाउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।
उदयपुरको त्रियुगामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै उनले पार्टीको अध्यक्ष र वरिष्ठ नेता राई भएको भन्दै अर्को व्यक्ति अघि सार्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)