प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीसँग निरन्तर छलफलमा रवि लामिछाने
barnanmedia.com · Wed Aug 26 12:26:02 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रसुवा बाढीपछिको अवस्थामा सरकार र सरोकारवालाहरूसँग निरन्तर संवाद र छलफलमा रहेका छन् ।
रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)