आशिका तामाङसँगको विवादबारे वडाध्यक्ष अधिकारी - मेरो संलग्नता थिएन, उल्टै मिडियाबाजी गरियो
nepalviews.com · Wed Sep 02 09:49:11 GMT 2026

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–४ का वडा अध्यक्ष राजु अधिकारीले सांसद आशिका तामाङले आफू र अन्य वडा अध्यक्षमाथि लगाएको आरोपको खण्डन गरेका छन्।
वडा अध्यक्ष अधिकारीले बाढीपहिरोका क्रममा बैंकको भल्ट फेला परेको घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आफूले नै उक्त रकमबारे प्रहरीलाई सबैभन्दा पहिले जानकारी गराएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)