प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित
nepalnews.com · Wed Aug 26 12:37:27 GMT 2026

काठमाडौं। प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठक समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बिहीबार बिहान १ बजे बस्ने जानकारी दिएका थिए । तर, पछि संसद सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)