एक अमेरिकी डलर बराबर अब इरानमा २० लाख रियाल, यति रकमले के किन्न सकिन्छ ?
ratopati.com · Wed Aug 26 12:39:58 GMT 2026

इरानी रियालको मूल्य अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै न्यून स्तरमा पुगेको छ । अमेरिकी सरकारले तेहरानको अर्थतन्त्रलाई कमजोर बनाउने उद्देश्यले अहिलेसम्मकै कडा प्रतिबन्ध लगाएपछि खुला बजारमा एक अमेरिकी डलरको मूल्य २० लाख इरानी रियालभन्दा माथि पुगेको हो ।
विशेषगरी इरानको आणविक कार्यक्रमलाई लिएर दशकौँदेखि लगाइएका अमेरिकी तथा अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण इरानको अर्थतन्त्र गम्भीर रूपमा प्रभावित हुँदै आएको छ । रियालको मूल्य निरन्तर खस्किँदा मुद्रास्फीतिको समस्या थप गहिरिएको छ भने आम मानिसको जीवन कष्टकर बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)