रसुवाको भोटेकोशी बाढीपछि ११४ जनाको हवाई उद्धार
kalakarmi.com · Wed Aug 26 12:39:23 GMT 2026

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि जोखिममा परेका ११४ जनाको हवाई उद्धार गरिएको छ ।
बाढीका कारण विभिन्न स्थानमा फसेका तथा तत्काल उद्धार आवश्यक परेका नागरिकलाई नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)