रसुवाको बाढीमा फसेका ११४ जनाको हवाई उद्धार, सेना र निजी क्षेत्रका हेलिकप्टर सक्रिय
clickmandu.com · Wed Aug 26 12:39:40 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण जोखिममा परेका ११४ जनाको हवाई उद्धार गरिएको छ।
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरूले बाढी प्रभावित तथा घाइतेहरूलाई विभिन्न स्थान र अस्पतालहरूमा पुर्याएर सफल उद्धार गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)