बाढीमा अलपत्र पर्यटकको उद्धारका लागि नाट्टाको अपिल, हवाई र यातायात सेवामा सहुलियत दिन माग
clickmandu.com · Wed Aug 26 12:35:20 GMT 2026

काठमाडौं। नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले रसुवा आसपासको क्षेत्रमा आएको विनाशकारी बाढीका कारण अलपत्र परेका हजारौं यात्री र पर्यटकहरूको उद्धारका लागि हवाई तथा यातायात कम्पनीहरूलाई विशेष सहुलियत दिन अपिल गरेको छ।
नाट्टाका महासचिव राज कुमार देवकोटाले बुधवार एक विज्ञप्ति जारी गर्दै रसुवा, धादिङ, गोरखा र चितवन लगायतका क्षेत्र बाढी र पहिरोबाट गम्भीर रूपमा प्रभावित भएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)