भोटेकोशी बाढीले क्षतिग्रस्त विद्युत् संरचना मर्मत तीव्र, आपूर्ति सुचारु गर्न प्राधिकरण सक्रिय
ratopati.com · Wed Aug 26 12:43:52 GMT 2026

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनर्स्थापना गरी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले काम तीव्र बनाएको छ।
बुधबार आएकाे बाढीका कारण विद्युत् संरचनामा ठुलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत् सेवा नियमित गर्न प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरेको छ। साथै, विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्थासमेत अपनाइएको प्राधिकरणले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)