आत्मदाह होइन, राज्यका लागि गम्भीर चेतावनी
onlinekhabar.com · Sun Jul 12 07:53:09 GMT 2026

२०७७ जेठ २६ गते कोभिड-१९ को महामारीका बेला लगाइएको लकडाउनका कारण आफ्नो रोजगारी गुमाएका अछामका सिद्धार्थ आउजीले साँफेबगर नगरपालिकास्थित बयलपाटा अस्पताल अगाडि आफ्नै शरीरमा मट्टीतेल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गर्नुभएको थियो। उहाँलाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिए पनि अन्ततः बचाउन सकिएन।
त्यस घटनाको करिब साढे दुई वर्षपछि, २०७९ माघ १० गते व्यावसायिक तनाव र आर्थिक समस्याबाट गुज्रिरहेका इलामका प्रेमप्रसाद आचार्यले काठमाडौंस्थित संसद् भवन अगाडि आत्मदाह गर्नुभयो। उहाँको घटनाले देशभर गहिरो बहस, चासो र चिन्ता उत्पन्न गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)