चीनसँग कूटनीतिक पहल गर्न सरकारलाई नेकपाको सुझाव
janaaastha.com

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले उत्तरी सीमा क्षेत्रमा ग्लेसियर पग्लिने र हिमताल फुट्ने जोखिमबाट जनधनको दीर्घकालीन सुरक्षाका लागि छिमेकी राष्ट्र चीनसँग कूटनीतिक पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)