बैंक वित्तीय संस्थाका २६ कर्मचारी सम्पर्कविहीन, १८ शाखामा पूर्ण क्षति
clickmandu.com · Wed Aug 26 12:45:01 GMT 2026

काठमाडौं । बुधबार बिहान नेपाल र चीनको तिब्बतसँगको सीमाक्षेत्रमा पहिरोले नदी थुनिएर एक्कासि आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो मानवीय, भौतिक र आर्थिक क्षति भएको छ ।
नुवाकोट र रसुवामा गरी बैंक तथा वित्तीय संस्थाका १८ वटा शाखा पूर्ण रूपमा क्षति भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)