'सुहाङ नेम्बाङलाई पार्टीमा भित्र्याएर मुख्यमन्त्री बनाऊँ': सुदन किराती
barnanmedia.com · Wed Aug 26 12:42:16 GMT 2026

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेकपा एमालेका युवा नेता तथा सांसद सुहाङ नेम्बाङलाई आफ्नो पार्टीमा भित्र्याएर कोशी प्रदेशको मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
उदयपुरको गाईघाटमा त्रियुगा नगरपालिकाद्वारा आयोजित श्रम संस्कृति पार्टीको प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा बोल्दै नेता किरातीले यस्तो धारणा राखेका हुन् । उनले सुहाङ नेम्बाङलाई शालिन र भद्र नेताको रूपमा चित्रण गर्दै उनलाई पार्टीमा उचित स्थान दिनुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)