भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
onlinekhabar.com · Wed Aug 26 12:42:10 GMT 2026
१० भदौ, काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन मद्दतमा अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार भएको खेलमा नेपालले एसीटी कोमेट्सलाई ४ विकेटले पराजित गरेको हो । एसीटीले दिएको १४१ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)