विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो
khabarhub.com · Wed Aug 26 12:49:29 GMT 2026

काठमाडौं – नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले वृद्धि भई २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)