कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
baahrakhari.com · Wed Aug 26 12:50:15 GMT 2026
काठमाडौं । कप्तान कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’ले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
नेपालले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध चार विकेटको जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)