मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ
shilapatra.com · Sun Jul 12 07:54:00 GMT 2026

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
गृहजिल्ला झापाबाट काठमाडाैं फर्किएका उनलाई विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)