बाढीको वितण्डा: २२ पुल भत्किए, ४० किमि सडक ध्वस्त
nagariknews.nagariknetwork.com · Wed Aug 26 12:54:03 GMT 2026

भोटेकोशी नदीमा बुधबार बिहान आएको भिषण बाढीले २२ वटा पुल तथा ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त बनाएको छ । यसैगरी १० किमि सडक आशिंक रूपमा ध्वस्त बनाएको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक र पुल ध्वस्त हुँदा करिब २० अर्ब रुपैयाँ नोक्सानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)