नेपाल ‘ए’ को लगातार दोस्रो जित, एसिटीलाई चार विकेटले हरायो
kendrabindu.com · Wed Aug 26 12:54:38 GMT 2026
काठमाडौं । टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ टोलीले लगातार दोस्रो जित किालेको छ । दोस्रो जित निकाल्नेक्रममा नेपाल ‘ए’ ले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) लाई चार विकेटले हरायो ।
नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)