नेपाल लाइफ इन्स्योरेन्सद्वारा ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न
corporatenepal.com · Wed Aug 26 12:50:47 GMT 2026

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको "Leadership Excellence Awards 2026" कार्यक्रम सम्पन्न भएको छ ।
"Everest Year – Clouds and Beyond" मूल नाराका साथ भदौ ३ देखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित यस कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका कुल ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)