रसुवा बाढी प्रभावित क्षेत्रबाट ४४ सैनिक सम्पर्कबिहीन
setopati.com · Wed Aug 26 12:56:09 GMT 2026

रसुवाको बाढी प्रभावित क्षेत्रबाट ४४ जना सैनिक पनि सम्पर्कबिहीन छन्।
बुधबार बिहान अन्दाजी ९ बजेतिर आएको भीषण बाढी पछि ४४ जना सैनिक सम्पर्कमा नरहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)