स्याटलाइट तस्बिर विश्लेषणबाट यस्तो देखियो भोटेकोशी बाढीको कारण, के भन्छ प्राधिकरण?
setopati.com · Wed Aug 26 12:57:00 GMT 2026

नेपाल-चीन रसुवागढी नाकाबाट २० किलोमिटर उत्तरपूर्वपट्टि हिमपहिरो गएका कारण भोटेकोशीमा भीषण बाढी आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्लानेट ल्याबको स्याटलाइट तस्बिर विश्लेषणका आधारमा प्राधिकरणले यस्तो निष्कर्ष निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)