दुर्गा प्रसाईंलाई विमानस्थलबाट प्रहरीले पुर्यायो घर
setopati.com · Sun Jul 12 08:11:50 GMT 2026

दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुरस्थित घर पुर्याएको छ।
झापाबाट काठमाडौं आइपुगेका प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न खोजेको पाइएको थियो। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घर पुर्याएर छाडेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)