एमालेलाई तत्काल सरकार छोड्न मुख्यमन्त्रीको अल्टिमेटम, नमाने मन्त्री हटाउने चेतावनी
bishowkhabar.com · Sun Jul 12 08:10:48 GMT 2026

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारभित्र बजेट विवाद तीव्र बनेको छ ।
सत्ता साझेदार नेकपा (एमाले)ले आफ्नै सरकारको बजेटविरुद्ध खर्च कटौती प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले प्रस्ताव फिर्ता लिन वा सरकारबाट बाहिरिन एमालेलाई अल्टिमेटम दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)